किसानबोक
सरल हिसाब | सरल कृषी

दुध बिक्री, तरकारी, पशुपंछी, आहार, बिषादी, मौसम, बाली पात्रो, किनबेच सबै एउटै एपमा। किसानहरूको लागि डिजिटल समाधान।

हामी को हौं

किसानको डिजिटल साथी

किसान बोक नेपाली किसानहरूको लागि बनाइएको एउटा सरल मोबाइल एप हो — दुध बिक्री, तरकारी, पशुपंछी, आहार, बिषादी खरिद, मौसम पूर्वानुमान, बाली पात्रो र कृषि ज्ञान एकै ठाउँमा।

  • दैनिक दुध/तरकारी बिक्री रेकर्ड, ग्राहक व्यवस्थापन
  • आहार, बिषादी खरिद र पशुपंछी अद्यावधिक
  • मौसम जानकारी, बजार मूल्य, बाली पात्रो (नेपाली)
थप पढ्नुहोस्

सेवाहरू

हाम्रा सेवाहरू

दुध बिक्री

दैनिक दुध बिक्री रेकर्ड, FAT/SNF ट्र्याक, ग्राहक व्यवस्थापन र स्वचालित मापन प्रणाली।

तरकारी तथा फलफुल

तरकारी र फलफुल बिक्री रेकर्ड, मूल्य निर्धारण, ग्राहक अनुसार रिपोर्ट।

पशुपंछी-मत्स्य

पशुपंछी तथा माछा बिक्री र खरिद रेकर्ड, स्वास्थ्य जानकारी।

आहार/दाना खरिद

पशु आहार, दाना खरिद रेकर्ड, आपूर्तिकर्ता व्यवस्थापन।

बिषादी तथा औषधी

कीटनाशक, औषधी खरिद रेकर्ड, प्रयोग ट्र्याकिङ।

मौसम पूर्वानुमान

मौसम जानकारी, बाली पात्रो, बजार मूल्य, कृषि ज्ञान एकै ठाउँमा।

विशेषताहरू

हाम्रा विशेषताहरू

दुध FAT/SNF स्वचालित

बहु-ग्राहक बिक्री

खर्च रिपोर्ट (दैनिक/मासिक)

मौसम + बाली पात्रो

बजार मूल्य तत्काल

अफलाइन रेकर्ड

बारम्बार सोधिने प्रश्नहरू

किसान बोक प्रयोग गर्दा आउन सक्ने जिज्ञासा र समाधान। थप सहायताको लागि सम्पर्क गर्नुहोस्।

१. दैनिक दुध बिक्री रेकर्ड कसरी राख्ने ?

+ आइकनमा थिच्नुहोस्, दुधको आइकनमा थिच्नुहोस्, ग्राहक छान्नुहोस् र दुधको विवरण राखी सेभ गर्नुहोस्। (ग्राहक सेटअप अनिवार्य छ, पहिले ग्राहक सेटअप गर्नुहोस्)

२. दैनिक फलफुल तथा तरकारी बिक्री रेकर्ड कसरी राख्ने ?

+ आइकनमा थिच्नुहोस्, फलफुल तथा तरकारीको आइकनमा थिच्नुहोस्, ग्राहक छान्नुहोस् र विवरण राखी सेभ गर्नुहोस्। (ग्राहक सेटअप अनिवार्य छ)

३. दैनिक खर्च रेकर्ड कसरी राख्ने ?

+ आइकनमा थिच्नुहोस्, खर्चको श्रेणी रोज्नुहोस् जस्तै आहार, बिषादी आदि। आपूर्तिकर्ताको नाम लेखी खरिद विवरण प्रविष्ट गरी सेभ गर्नुहोस्।

४. ग्राहक सूची कुनै समय देखाउँदैन ?

इन्टरनेट त्रुटिको कारण हुन सक्छ। अन्य Wifi/Data नेटवर्कमा कनेक्ट गरी हेर्नुहोस्।

५. दुधको दर परिवर्तन गर्दा पुरानो रेकर्डमा परिवर्तन हुन्छ ?

जुन मितिबाट परिवर्तन हुनुपर्ने हो, सोही मितिबाट परिवर्तन गर्नुपर्छ। यसले परिवर्तन भएको मितिबाट मात्र नयाँ मितिको परिवर्तन गर्छ, पुरानो रेकर्डलाई असर गर्दैन।

६. ग्राहक कसरी थप्ने ?

ग्राहक सेक्सनमा गएर "+" बटन थिच्नुहोस्, ग्राहकको नाम, सम्पर्क नम्बर, ठेगाना र अन्य आवश्यक जानकारी भर्नुहोस् र सेभ गर्नुहोस्।

सम्पर्क

चाहिन्छ सहयोग ? सम्पर्क गर्नुहोस्

ठेगाना

काठमाण्डौ, नेपाल

फोन / WhatsApp

+977 9713003159

इमेल

[email protected]

लोड हुँदैछ...
तपाईंको सन्देश सफलतापूर्वक पठाइयो। धन्यवाद!